चुनावी गतिविधि

अभियानका पछिल्ला गतिविधि र समाचारहरू

Campaign

19/02/2026

संखुवासभाले सिंगो नेपाललाई पाल्न सक्छ: डा.अर्जुन कार्की

संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट...

Policy

19/02/2026

अमेरिकामा ६ वर्ष राजदूत रहेका कार्की मैदानमा

संखुवासभाको चुनावमा कडा प्रतिस्पर्धा हुँदै

हाम्रो यात्रा

डा. अर्जुन कार्की चुनावी मैदानमा: संखुवासभाली मतदाताले किन रोज्ने ?

नेकपा (एमाले) का तर्फबाट डा. अर्जुन कार्की संखुवासभा क्षेत्रबाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन्। उनी संखुवासभामा जन्मिएर हुर्किएका, पूर्व राजदूत, अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक र लोकतान्त्रिक अभियन्ता हुन् ।

विस्तृत यात्रा हेर्नुहोस्

भिडियो सन्देशहरू

थप भिडियो हेर्न मोबाइल स्क्रिनमा माथि स्वाइप गर्नुहोस्।

Facebook Reels
माथि स्वाइप गर्नुहोस्
TikTok Videos
माथि स्वाइप गर्नुहोस्
Meet your candidate

डा. अर्जुन कार्की हुँ,
विकास र समृद्धिको अभियन्ता।

“मेरो राजनीति पदका लागि होइन, पद्धतिका लागि हो। म संखुवासभाको माटोबाट उठेको, विश्व मञ्चमा नेपालको आवाज बनेको र अब राष्ट्र निर्माणको महाअभियानमा होमिएको एक सिपाही हुँ।”

  • विद्यावारिधि (PhD) – ग्रामीण विकास
  • पूर्व राजदूत – संयुक्त राज्य अमेरिका
  • संस्थापक – ग्रामीण पुनर्निर्माण नेपाल (RRN)
  • ३ दशक लामो सामाजिक सेवा
पुरा जीवनी पढ्न्नुहोस्

तपाईँको प्रश्न मेरो उत्तर

डा. अर्जुन कार्की नेपालका प्रख्यात विकासविद्, पूर्व राजदूत र सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँले ३० वर्षभन्दा बढी समय ग्रामीण विकास र अधिकारको क्षेत्रमा काम गर्नुभएको छ।

समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना, भ्रष्टाचार मुक्त समाज, र युवा रोजगारी उहाँका मुख्य एजेन्डा हुन्।

तपाईंले हाम्रो सम्पर्क फारम भरेर वा सिधै सचिवालयको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।

हाम्रो वेबसाइटको ‘सामेल हुनुहोस्’ बटन थिचेर स्वयंसेवक फारम भर्न सक्नुहुन्छ।

देश बनाउने अभियानमा
आजै जोडिनुहोस्

तपाईंको एक भोट, समृद्धिको आधार। आउनुहोस्, हातेमालो गरौं।

सम्पर्क गर्नुहोस्